अर्थमन्त्रीलाई भेट्न नपाएपछि सिंहदरवार गेटमै जेन जेड घाइते युवाको धर्ना - www.prasashan.com
Source: pras
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरवार गएका जेन जेड घाइतेले छिर्न नपाएपछि गेटमै धर्नामा बसेका छन् । आइतबार दिउँसो गेटमा पुगेर उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना दिएका हुन् । रिलायन्स स्पनिङ मिल्सको वैदेशिक रोजगारमा रहेकाका लागि निकालिएको आईपीओ बाँडफाँट रोक्का, धितो पत्र बोर्डको भ्रष्टाचार छानबिनको मागको ज्ञापन पत्र लिएर उनीहरू सिंहदरवार […]