यामाहाले बुटवलमा खोल्यो नयाँ शोरुम - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । यामाहा नेपालको बुटवलमा नयाँ ब्लु स्क्वायर शोरुम सञ्चालनमा आएको छ । यसको सञ्चालन बाइकर्ज बुटवल प्रालिले गर्नेछ । यो शोरुम अत्याधुनिक सुविधासहित रहेको र यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन रहेको कम्पनीले जनाएको छ । यसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनेछ । शोरुम उदघाटन समारोहमा…