Redirecting...

अझै सकिएन कर्णालीमा तुइन युग - annapurnapost.com

अझै सकिएन कर्णालीमा तुइन युग - annapurnapost.com
Source: anna

सुर्खेत : मुगुको सोरु गाउँपालिका–५ का मकरसिंह नेपाली तुइनमा नदी पार गर्दै थिए । एक्कासि तुइनको लठ्ठा चुँडियो । उनी तुइनसँगै कर्णाली नदीमा खसे । नदीमा पानीको वहाव धेरै भएकाले तत्काल उद्धार हुन सकेन । उनी नदीमै बेपत्ता भए । यो २०८० असोज २० गते हुम्लाको सर्केगाड गाउँपालिकामा भएको घटना हो । स्थानीय खरिखेत र रिपगाउँ जोड्ने तुइन तर्ने क्रममा कर्णालीमा खसेर …