Redirecting...

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमण लज्जास्पद र घृणित : सिबिफिन - www.ajakoartha.com

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमण लज्जास्पद र घृणित : सिबिफिन - www.ajakoartha.com
Source: arth

काठमाडौं- सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि प्रवाहित कर्जासम्बन्धी छलफलका क्रममा अर्धन्यायिक निकायको नेतृत्वमा रहेका व्यक्तिहरूले नियोजित रुपमा घण्टौंसम्म कब्जामा राख्दै घृणित र हिंस्रक व्यवहार गरेको घटनाप्रति सिबिफिनले कडा आपत्ति प्रकट गरेको छ।