५ महिनामै सवा १ अर्ब रुपैयाँको सिमेन्ट-क्लिकंर निर्यात - ekantipur.com
Source: kant
चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँको सिमेन्ट र क्लिकंर निर्यात भएको छ । भन्सार विभागका अनुसार कुल ६ लाख ६ सय ८७ टन सिमेन्ट र क्लिकंर निर्यात भएको हो ।