हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा - www.osnepal.com
Source: osnp
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता आधिकारिक रूपमा घोषणा गरेको छ। यस भव्य अफरको महापुरस्कार हुन्डाई भेन्यु १।२ कुबेर कन्स्ट्रक्सन प्रा. लि.लाई प्रदान गरिएको छ। ‘फेस्टिभ डिलाइट २०८१’ अफर नेपालको सबैभन्दा ठूलो चाडपर्व दशैं र तिहारको अवसरमा सुरु गरिएको थियो। यो अभियान भदौ ६ […] The post हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा appeared first on OSNepal.