कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गर्ने कि नगर्ने? विश्व प्रकाशको सात बुँदे सन्देश - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको माग राख्दै भइरहेको हस्ताक्षर अभियानमा सक्रिय रुपमा सहभागी हुन महामन्त्री विश्वप्रकाश शर्माले अपिल गरेका छन्। एक भिडिओ सन्देश जारी गर्दै उनले सात बुँदामा महाधिवेशन प्रतिनिधिले गर्ने हस्ताक्षर अभियानबारे प्रस्ट पारेका हुन्। उनले आफूलाई धेरै जिल्लाबाट फोन र म्यासेजमार्फत कांग्रेसका महाधिवेशन प्रतिनिधिहिरुले विशेष महाधिवेशन...