भेटेको १५ दिनमै प्रेम सम्बन्ध, अर्कोसँग कुरा गरेको भन्दै हत्या - www.onlinekhabar.com
Source: onkh
काम गर्ने क्रममा उनीहरुबीच विवाद भयो । विवादकै बीच साउदले याचना सेजुवालको घाँटीमा नजिकै रहेको चक्कुले प्रहार गरिदिए ।