Redirecting...

तरलता व्यवस्थापनमा सकश कायमै, १० दिनका लागि ३५ अर्ब तान्दै राष्ट्र बैंक - aarthiknews.com

तरलता व्यवस्थापनमा सकश कायमै, १० दिनका लागि ३५ अर्ब तान्दै राष्ट्र बैंक - aarthiknews.com
Source: aaab

काठमाडौं । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि राष्ट्र बैंकले आज अर्थात् मंसिर २८ गते ३५ अर्ब निक्षेप संकलन बोलकबोल गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । सोही क्रममा आज निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १०दिनका लागि उक्त रकम झिक्न लागेको हो । …