Redirecting...

ट्रम्पद्वारा दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने घोषणा - www.lokpath.com

ट्रम्पद्वारा दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने घोषणा - www.lokpath.com
Source: LKPT

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने घोषणा गरेका छन् । ट्रम्पले दक्षिण अफ्रिकामा गम्भीर मानवअधिकार उल्लङ्घन भइरहेकाले अमेरिका उक्त सम्मेलनमा सहभागी नहुने बताएका हुन् । नोभेम्बर २२ र २३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन हुने तय छ । ट्रम्पका अनुसार दक्षिण अफ्रिकाले ल्याएको जमिनसम्बन्धी कानुनले […]