लब्रेकुटी–शिलौती फाल्गुनन्द म्याराथनको तयारी पूरा - pradeskhabar.com
Source: pkbr
फिदिम : लब्रेकुटी–शिलौती फाल्गुनन्द म्याराथनको दोस्रो संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ। नेपालका १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४१औं जन्म जयन्तीका अवसरमा आउँदो बुधबार आयोजना गर्न लागिएको प्रतियोगितालाई ‘खुला महिला तथा पुरुष,