Redirecting...

प्रधानमन्त्रीलाई प्रगतिशीलको ज्ञापन : भ्रष्टाचारसम्बन्धी छानबिन गर्न आयोग बनाइयोस् - farakdhar.com

प्रधानमन्त्रीलाई प्रगतिशीलको ज्ञापन : भ्रष्टाचारसम्बन्धी छानबिन गर्न आयोग बनाइयोस् - farakdhar.com
Source: FRDH

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् र भ्रष्टाचार विरोधी अभियानको टोलीले प्रधानमन्त्री सुशीला कार्की समक्ष ज्ञापन पत्र बुझाएका छन् ।  बुधबार प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको म्यान्डेट, निर्वाचन प्रक्रिया, भ्रष्टाचार विरुद्ध र सुशासन एवं आर्थिक–वित्तीय क्षेत्रसँग सम्बन्धित मागहरू सहित ४ बुँदे ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदन किरातीले जानकारी दिए ।  उनले भ्रष्टाचारसम्बन्धी छानबिन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आ...