रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित - nepallive.com
Source: nliv
१५ वर्षपछि उनी अन्तर्राष्ट्रिय जेसिसको उपाध्यक्षमा निर्वाचित भएकी हुन्। थापाले धैर्य, कडा परिश्रम र निरन्तरताले उपाध्यक्षमा निर्वाचित हुन सफल भएको बताइन्।