एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल - pradeskhabar.com
Source: pkbr
काठमाडौँ । नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन् । बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा