मैथिली भाषा र साहित्यको विकासका लागि अगामी दिनमा थप लगानी आवश्यक: मुख्यमन्त्री यादव - www.ratopati.com
Source: rapt
जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले मैथिली भाषा र साहित्यको विकासका लागि अगामी दिनमा थप लगानी गर्ने बताएका छन् । ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव...