न्यायाधीश नियुक्तिको कसरतमा न्याय परिषद्, यस्ता छन् छलफलका नाम - nepalkhabar.com
Source: nkkb
न्याय परिषद्मा उच्च अदालतमा न्यायाधीश नियुक्तिको कसरत चलिरहेको छ। साथै, ठूलो संख्यामा न्यायाधीश सरूवाको पनि गृहकार्य भइरहेको छ। नियुक्ति र सरूवाको निर्णय एकसाथ गरेर न्यायाधीशहरूलाई कार्यक्षेत्रमा पठाउने छलफल चलिरहेको छ। उच्च अदालतको न्यायाधीशमा जिल्ला न्यायाधीशहरूबाट १२ देखि १५ जनाले अवसर पाउने देखिएको छ। जसमा गोपालप्रसाद बाँस्तोला, गिरिराज गौतम, युवराज गौ...