पेट्रोलको मूल्य बढ्याे (विज्ञप्तिसहित) - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको बताएकाे छ। निगमले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो।निगमले साेमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटरमा २ रूपैयाँ बढाएको र डिजेल/मट्टीतेलको ४ रूपैयाँ घटाएको जनाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले सोमबार पठाएको खरिद मूल्य […] The post पेट्रोलको मूल्य बढ्याे (विज्ञप्तिसहित) appeared first on Imagekhabar - Online News Portal of Nepal.