जाडो छल्न बेँसी झरे भेडीगोठ - gorkhapatraonline.com
Source: gork
नवीनराज कुइँकेललमजुङ, मङ्सिर १९ गते । चिसो बढेसँगै लमजुङको हिमाली काँठमा पुगेका भेडीगोठहरु बेँसी झर्न थालेका छन् । अहिले भेँडीगोठहरु गाउँ वस्ती नजिकैका खेतबारीमा राखिएका छन् ।लमजुङ...