Redirecting...

ज्योति विकास बैंकका कर्मचारीमाथि नियोजित आक्रमण, बैंकको गम्भीर आपत्ति - pradeskhabar.com

ज्योति विकास बैंकका कर्मचारीमाथि नियोजित आक्रमण, बैंकको गम्भीर आपत्ति - pradeskhabar.com
Source: pkbr

काठमाडौँ : ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरूमाथि भएको गम्भीर आपराधिक घटनाप्रति ध्यानाकर्षण गर्दै घोर भर्त्सना गरेको छ। बैंकका अनुसार, रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा. लि. का सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न