Redirecting...

जब बर्लिन पर्खाल ढल्यो अनि मनाउन थालियो स्वतन्त्रता दिवस - www.kathmandupati.com

जब बर्लिन पर्खाल ढल्यो अनि मनाउन थालियो स्वतन्त्रता दिवस - www.kathmandupati.com
Source: kpti

नोभेम्बर ९ लाई ‘स्वतन्त्रता दिवस’का रूपमा मनाउने प्रचलन अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यू बुसले २००१ मा सुरू गरेका हुन् । यो कुनै सामान्य दिवस होइन, यसको पृष्ठभूमि नै मानव सभ्यतामाथिको क्रूरतम अधिनायकवादविरुद्धको ऐतिहासिक विजयसँग जोडिएको छ । दोस्रो विश्वयुद्धताका नाजी हिटलरले जर्मनीमा स्थापना गरेको दमनकारी शासनले लाखौँ मानिसको जीवन खोस्यो । विश्वभरि स्वतन्त्रता र मानव अस्मितामाथि […]