Redirecting...

एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै - www.lokpath.com

एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि पार्टीले मतदान प्रक्रियाबाट नयाँ नेतृत्व छान्न लागेको हो । केन्द्रीय निर्वाचन आयोगका अनुसार आज दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म भृकुटीमण्डपमा मतदान हुनेछ । आयोगले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । अध्यक्ष […]