Redirecting...

यसरी मनाइँदैछ किरातहरूको पुजा घरमा उँधौली पर्व - janatatimes.com

यसरी मनाइँदैछ किरातहरूको पुजा घरमा उँधौली पर्व - janatatimes.com
Source: jant

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले किरातहरुको पुजाघर हात्तिबन, ललितपुरमा उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् ।