नेकपाका केन्द्रीय सदस्यहरूको शपथग्रहण आज - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ः ३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको छ । एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् । कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने बताइएको छ । नेकपाका नेता गंगालाल तुलाधरका अनुसार […]