Redirecting...

सुशीला सरकारको ‘कूटनीति’ : भोलि नेपाली राजदूतसँग र पर्सि विदेश राजदूतसँग संवाद - www.kathmandupati.com

सुशीला सरकारको ‘कूटनीति’ : भोलि नेपाली राजदूतसँग र पर्सि विदेश राजदूतसँग संवाद - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – जेनजी आन्दोलनको जगमा नयाँ सरकार गठन भएको १ महिना हुनै लाग्दा प्रधानमन्त्री सुशीला कार्कीले ‘कूटनीतिक’ सम्बन्धबारे चासो लिएकी छन् । परराष्ट्रमन्त्री नियुक्त नगरेको अवस्थामा प्रधानमन्त्रीले परराष्ट्र सचिव अमृत राईलाई सक्रिय तुल्याएर कूटनीतिक कार्य अगाडि बढाएकी छन् । प्रधानमन्त्री कार्कीले भोलि विदेशस्थित नेपाली राजदूतसँग भर्चुअल संवाद गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको […]