Redirecting...

एनआईएमबी एस क्यापिटलको सहप्रमुखमा रितु प्रधान मल्ल नियुक्त - barnanmedia.com

एनआईएमबी एस क्यापिटलको सहप्रमुखमा रितु प्रधान मल्ल नियुक्त - barnanmedia.com
Source: bnmm

काठमाडौँ । एनआईएमबी एस क्यापिटलको सहप्रमुखमा रितु प्रधान मल्ल नियुक्त भएकी छन् । लगानी नेतृत्व र दिगो विकास रणनीति सुदृढ गर्न उनलाई सो पदमा नियुक्त गरिएको क्यापिटलले जनाएको छ । मल्ल नेपालको परिवर्तन हुँदै गरेको पुँजी बजारमा लगानी रणनीति, जलवायु वित्त तथा प्राइभेट इक्विटी क्षेत्रका विस्तृत अनुभवसहित नेतृत्व टोलीमा सामेल भएकी छन् । नवनियुक्त सहप्रमुख मल्लले प्रा…