देउवा समूह गगन नेतृत्वको कांग्रेसमा नजाने, अदालत-आन्दोलनमा जाने - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्षको मैदानमा निस्कने भएको छ। पुस २७ देखि ३० मा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार वैधानिक मान्यता दिएपछि राति बसेको देउवा समूहका शीर्षनेताको बैठकले संघर्षमा उत्रिने निष्कर्ष निकालेको हो। शुक्रबार राति देउवा निव...