एमाले महाधिवेशन : मतदानका लागि अझै कम्तिमा ४ घण्टा लाग्ने - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । निर्वाचन समितिले अपरान्ह ४ बजेबाट मतदान गर्ने तयारी गरेको थियो । तर प्राविधिक कारणले मतदानमा अझै ढिलाई हुने भएको हो । एमालेले विद्युतीय मतदानबाट नेतृत्व चयन गर्दैछ । निर्वाचन समितिले उम्मेदवारहरुको नाम पुनः प्रकाशित गरेपछि मतदानमा ढिलाइ हुने भएको हो । पुनः अर्को नाम […]