निरन्तर घट्दै अलैँचीको मूल्य - ukaalo.com
Source: uklo
ताप्लेजुङ– पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ। मंसिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ। गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो। जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ। तर यो मूल्य