Redirecting...

नेपाली शान्ति सैनिकको अदलीबदली - www.sidhakura.com

नेपाली शान्ति सैनिकको अदलीबदली - www.sidhakura.com
Source: dhku

चौथो डफ्फाका एक सय ७५ जना शान्ति सैनिकको पहिलो टोली आइतबार राति त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका दुई सय २५ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन् ।