राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा कांग्रेस–एमाले गठबन्धन उम्मेदवार विजयी - ekantipur.com
Source: kant
राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही र एमाले केन्द्रीय सदस्य मिनासिंह रखाल विजयी भएका छन् ।