खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुआत गरेका छौँ : खेलकुदमन्त्री चौधरी - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको दुर्घटना बिमा र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुआत गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको दौरानमा हुने दुर्घटनामा खेलाडीको उपचारका लागि खेलाडी दुर्घटना बिमा पनि लागू भइसकेको जानकारी दिए । उनले भने, ‘आर्थिक वर्ष २०८२/८३ […]