उम्मेदवारी फिर्ता लिने बाबुराम भट्टराईको घोषणा - nepalkhabar.com
Source: nkkb
गोरखा-२ बाट उम्मेदवारी दिएका डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत ‘लाइभ’ आफ्नो धारणा राख्दै डा. भट्टराईले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्। गोरखा-२ मा उम्मेदवारी दिएका युवा र गोरखाका जनताको सुझाव सल्लाहका आधारमा उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उनको भनाइ छ। ‘मैले...