Redirecting...

गाजा सहर कब्जा गर्ने इजरायलको घोषणा, सुरक्षा मन्त्रिपरिषद्ले दियो स्वीकृति - nepallive.com

गाजा सहर कब्जा गर्ने इजरायलको घोषणा, सुरक्षा मन्त्रिपरिषद्ले दियो स्वीकृति - nepallive.com
Source: nliv

इजरायलको सेक्युरिटी क्याबिनेटले गाजामाथिको कब्जा-योजनालाई शुक्रबार बिहान स्वीकृति दिएको हो । त्यससँगै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले युद्ध अन्त्यका लागि भन्दै ५ बुँदे सिद्धान्त सार्वजनिक गरेको छ ।