Redirecting...

शासन फेरियो, सोच फेरिएन - annapurnapost.com

शासन फेरियो, सोच फेरिएन - annapurnapost.com
Source: anna

जेन-जी आन्दोलनको मुख्य उद्देश्य मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्य गर्नु थियो। तर अहिलेको अवस्था हेर्दा यी उपलब्धिहरू प्राप्त गर्नुको साटो देश कतै अकल्पनीय दुर्घटनामा पर्ने होइन भन्ने चिन्ता बढेको छ। यस्तो अवस्थामा आम नागरिक र विशेष गरेर राजनीतिक दलहरूले जिम्मेवारीपूर्ण भूमिका खेल्न जरुरी छ। र सबैजना मिलेर व्यवस्थासँगै देशको अवस्था बदल्नुपर्ने टड्कारो खाँचो देखिएको छ।…