Redirecting...

काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक - corporatekhabar.com

काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक - corporatekhabar.com
Source: cork

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबारका बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ । The post काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.