खोला किनारको मापदण्डसम्बन्धी मुद्दाको निरुपण छिटो होस् भन्ने हाम्रो पनि चाहना हो : मुख्य रजिस्ट्रार पौडेल - ekantipur.com
Source: kant
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डसम्बन्धी मुद्दाको न्याय निरुपण छिटो होस् भन्नेमा अदालत गम्भीर रहेको बताएका छन् ।