डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर–व्हाई वेट फर द फेस्टिभल - aarthiknews.com
Source: aaab
काठमाडौं । डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा गरेको छ। “व्हाई वेट फर द फेस्टिभल ?” भन्ने नारासहित ल्याइएको यो अफरअन्तर्गत कम्पनीले ग्राहकहरूलाई नेपालमा अत्याधिक मन पराइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी किनेर मौकाको फाइदा उठाउन आव्हान गरेको छ। नामीले आफ्नो…