शव गायब प्रकरण : सिराहाकी किशोरीको शव सप्तरी लगेर जलाएपछि तनावग्रस्त बनेको थियो गोलबजार - www.ukeraa.com
Source: uker
काठमाडौं : सिराहाको लहानस्थित प्रादेशिक अस्पतालको मर्चरीबाट गायब भएको भनिएको शव अर्को परिवारले झुकिएर लगेको र अन्त्येष्टि समेत गरिसकेको रहस्य खुलेको छ। गोलबजार नगरपालिका-३ की निशा बानियाँको शव अस्पतालबाटै हराएको भन्दै आफन्त र स्थानीय आन्दोलित भइरहेका बेला उक्त शव सप्तरीको कडरवानाबाट आएका अर्को मृतकका आफन्तले लगेर दाहसंस्कार गरिसकेको पुष्टि भएको हो। जिल्ला प्रहरी …