सुदूरपश्चिम प्रदेश सभामा रास्वपाको दुई प्रदेशसभा सदस्य - gorkhapatraonline.com
Source: gork
अविनाश चौधरीधनगढी, पुस २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य...