नेप्से परिसूचक २८ अङ्ककले बढ्यो - www.sidhakura.com
Source: dhku
सोमबार ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ बराबरको कारोबार भएको छ । सोमबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।