Redirecting...

कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला : नियमित महाधिवेशन गराउन सक्रिय भूमिका खेल्ने निष्कर्ष - pradeskhabar.com

कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला : नियमित महाधिवेशन गराउन सक्रिय भूमिका खेल्ने निष्कर्ष - pradeskhabar.com
Source: pkbr

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न हेलचक्र्याइँ गरिए विशेष महाधिवेशन आह्वान गर्ने जनाएको छ। पार्टीको विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार आयोजित अन्तरक्रियामा नेता गुरुराज घिमिरेले पार्टीको १५औं महाधिवेशनलाई भव्य र