Redirecting...

सबै स्मार्टफोनमा ‘सञ्चार साथी’ एप अनिवार्य गर्न दिएकाे निर्देशन भारतले फिर्ता लियाे - ujyaaloonline.com

सबै स्मार्टफोनमा ‘सञ्चार साथी’ एप अनिवार्य गर्न दिएकाे निर्देशन भारतले फिर्ता लियाे - ujyaaloonline.com
Source: unn

भारतले सन् २०२६ को मार्चदेखि बिक्री हुने सबै स्मार्टफोनहरूमा ‘सञ्चार साथी’ नामको एप इन्स्टल गरेर मात्रै बजार पठाउन निर्माताहरूलाई दिएको निर्देशन फिर्ता लिएको छ । भारतको सञ्चार मन्त्रालयले विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिएको हो । सरकारले सबै नागरिकहरूलाई साइबर सुरक्षा प्रदान गर्न सबै नयाँ स्मार्टफोनहरूमा ‘सञ्चार साथी’ एपको इन्स्टल अनिवार्य गरेको र यो एप सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ । सञ्चार मन्त्रालयले यो एपका प्रयोगकर्ताहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको र कम सचेत नागरिकहरूलाई यो एप सजिलै...