कांग्रेस सरकारमा हुँदा पनि सरकार जनताप्रति उत्तरदायी हुन सकेन : कोइराला - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन्। आइतबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको बताएका हुन्। उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिक…