Redirecting...

बंगलादेश र नेदरल्यान्ड्स विश्वकपमा - ekantipur.com

बंगलादेश र नेदरल्यान्ड्स विश्वकपमा - ekantipur.com
Source: kant

बंगलादेश र नेदरल्यान्ड्स महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा पुगेका छन् । काठमाडौंमा भइरहेको महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा बुधबार यी दुई टोलीले सुपर सिक्समा आआफ्नो खेल जित्दै विश्वकपमा स्थान पक्का गरेका हुन् ।