Redirecting...

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट - www.prasashan.com

अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट - www.prasashan.com
Source: pras

बाँके । जेन जेड आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् । हाल कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन […]