Redirecting...

१२ तस्वीरमा हेर्नुस् एमालेको बन्दसत्र - corporatekhabar.com

१२ तस्वीरमा हेर्नुस् एमालेको बन्दसत्र - corporatekhabar.com
Source: cork

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो सवा तीन बजेबाट बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरू सहभागी छन् । हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशन उदघाटन भएको थियो । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ । एमालेले अन्तिम समयमा विधान संशोधन गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाएको छ । The post १२ तस्वीरमा हेर्नुस् एमालेको बन्दसत्र appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.