Redirecting...

‘कुलिङ अफ पिरियड’ मा गम्भीर त्रुटि भएको छानबिन विशेष समितिको निष्कर्ष - ujyaaloonline.com

‘कुलिङ अफ पिरियड’ मा गम्भीर त्रुटि भएको छानबिन विशेष समितिको निष्कर्ष - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ । छानबिन समितिले पाएको चार कार्यादेशमध्ये दुई विषयमा प्रतिवेदन लेखन सकिएको छ । विधेयकमा ‘कुलिङ अफ पिरियड’ को प्रावधानलाई निष्प्रभावी बनाउन गोलमाल गरिएको निष्कर्ष छानबिन समितिले निकालेको हो । समितिले यस विषयमा संलग्न व्यक्तिहरूलाई कारबाही सिफारिस गर्ने तयारी गरिरहेको छ । राज्य व्यवस्था समितिले विधेयकको दफा ८२ (४) मा ‘निजामती क...