Redirecting...

हिउँदको मौसम पूर्वानुमान : वर्षा कम हुने, अधिकतम र न्यूनतम तापक्रम बढी - www.palikalive.com

हिउँदको मौसम पूर्वानुमान : वर्षा कम हुने, अधिकतम र न्यूनतम तापक्रम बढी - www.palikalive.com
Source: plkl

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति भने देशभर मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । The post हिउँदको मौसम पूर्वानुमान : वर्षा कम हुने, अधिकतम र न्यूनतम तापक्रम बढी appeared first on Palika Live.