कांग्रेस महामन्त्रीद्वयले गरे औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान - ekantipur.com
Source: kant
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमै विशेष महाधिवेशन आह्वान गरेका छन् । बिहीबार महामन्त्रीद्वय थापा र शर्माले सूचना जारी गरी विशेष महाधिवेशन आह्वान गरेका हुन् ।