Redirecting...

अण्डाको लागत मूल्य बढ्यो, प्रतिगोटा १९.१२ कायम - www.lokpath.com

अण्डाको लागत मूल्य बढ्यो, प्रतिगोटा १९.१२ कायम - www.lokpath.com
Source: LKPT

चितवन । अण्डाको लागत मूल्य निरन्तर बढ्दै गएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयको विज्ञ समिति गठन गरी गरेको अध्ययनअनुसार हाल प्रतिगोटा अण्डाको लागत मूल्य १९.१२ रुपैयाँ पुगेको छ । यसअघि यो मूल्य १६.५६ रुपैयाँ थियो । लागत मूल्य अध्ययन समितिका सदस्यसचिव, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा.अनन्त […]